वाणिज्य पोस्ट

Creator’s Posts

  • ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितमा चर्चा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबी...

    २०८२ वैशाख ०७ गते
  • रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे

    रामेछाप । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् ।बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू शुक्रबार दिउँसो केही बेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन...

    २०८२ वैशाख ०७ गते
  • प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

    काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण का...

    २०८२ वैशाख ०७ गते
  • आजको मौसम: वायू प्रदुषण अझै बढ्न सक्ने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । कोशी, बागमती, गण्...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेलाई आज भैरहवा लगिदै

    काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिए...

    २०८२ वैशाख ०७ गते
  • ५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरह...

    २०८२ वैशाख ०७ गते
  • 'राम नवमी र चैते दशैंले मानिसमा उर्जा ल्याउँछ, आनन्द दिन्छ'

    राम नवमी र चैते दशैंका बारेमा चर्चा गरिरहँदा वर्षका चारवटा नवरात्रका बारेमा बुझ्नुपर्छ । हाम्रो पूर्वी दर्शनले चार नवरात्रका बारेमा प्रष्ट पारेको छ । एउटा ग्रिष्मकालिन नवरात्र हो । त्यो चाँही आषाढ शुक्ल पक्षको नवरात्रको नौ दिनलाई बुझाउँछ । दोस्रो शरद...

    २०८२ वैशाख ०७ गते
  • महायज्ञ लगाउने भन्दै दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष सहित दुई जना पक्राउ

    सिरहा। सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका प्र...

    २०८२ वैशाख ०७ गते
  • बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न

    काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितिमा प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् । त्यस्तै महासचिवमा शिव प्रसाद खनाल कोषाध्यक्...

    २०८२ वैशाख ०७ गते