'व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो'
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यावसाय फस्टाए मात्र राज्य फस्टाउने बताएका छन् ।शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले वस्तुभन्दा जनश...