विनोद चौधरी विरुद्ध कारबाहीको माग राख्दै चार वटा निकायमा उजुरी, को हुन् उजुरी दिने ?
काठमाडौं । नेपालका एक मात्र खर्बपति व्यवसायी एवं प्रतिनिधी सभाका सदस्य विनोद चौधरी विरुद्ध कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ । आफूलाई भ्रष्टाचार विरुद्धको अभियानमा लागेको बताउने अभियन्ता राजकुमार तिमल्सिनाले चौधरी विरुद्ध एकै पटक चार वटा निकायम...