म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा महाविर पुन विजयी

२०८२ फागुन २३ गते

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा महाविर पुन विजयी

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

 

Advertisement:

Ad
Ad

२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् ।