आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

२०८२ मंसिर ०८ गते

आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं नेपाली बजारमा आज सुनको मूल्य घटेको सोमबार सुन हजार सय रुपैयाँले घटेको हो  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार लाख ४४ हजार सयमा कारोबार भइरहेको सुन आज लाख ४२ हजार सयमा कारोबार भइरहेको

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको तोलामा २० रूपैयाँले घटेर चाँदी हजार सय १५ रूपैयाँमा कारोबार भइरहेकोे