उक्त हेलिकप्टर दिउँसाे १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । तर नुवाकोटको सूर्यचौर पुगेयता हेलिकप्टर सम्पर्कमा थिएन। यद्धपी,भरखर मात्र शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
Advertisement:
हाल, घटनास्थलमा आगलागी भइरहेकाले सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् ।
प्रतिक्रिया