मेलम्ची खानेपानीको पाइप फुटेर थापाथलीमा वरिपरीको पसलमा भेल पस्यो (फोटोफिचर)

२०८१ फागुन २० गते

मेलम्ची खानेपानीको पाइप फुटेर थापाथलीमा  वरिपरीको पसलमा भेल पस्यो (फोटोफिचर)

काठमाडौ । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । वरपरका पसलहरुमा पानीको भेल पसेको थियो । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

Advertisement:

Ad
Ad