सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आवको छ । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल...