वैदेशिक रोजगारमा गएका ०.४ प्रतिशत श्रीमतीले गर्छन दोस्रो विवाह
काठमाडौ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरेर कमाएको पैसा लिएर श्रीमती अर्कैसँग विवाह गरेको खबरहरुको चर्चा चलिरहेको छ । तर एउटा अध्ययनले त्यस्ता खबरहरु शतप्रतिशत सही नभएको बताएको छ । बरु श्रीमती भन्दा बढी पुरुषहरुले नै दोस्रो विवाह गर्न...