वाणिज्य पोस्ट

Creator’s Posts

  • आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत सेयर बेच्न पाइँदैन भन्नु जायज होइन : इप्पान अध्यक्ष कार्की

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष गणेश कार्कीले सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत सेयर बेच्न पाइँदैन भनेर लगाम लगाउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरम...

    २०८२ वैशाख ०७ गते
  • साताको अन्तिम कारोबार दिन एकल अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौँ। केहि दिन देखि लगातार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ८ . ३० विन्दुले घटेर २७४८.०५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ० . ३० प्रतिशतले घटेको हो । यस दिन ने...

    २०८२ वैशाख ०७ गते
  • अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्...

    २०८२ वैशाख ०७ गते
  • रास्वपाका सभापति लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइयो

    काठमाडौँ।  पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ। बुद्ध एयरमार्फत लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइएको हो । लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अ...

    २०८२ वैशाख ०७ गते
  • आज कुन देशको मुद्राको मूल्य कति छ ?

    काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरीकी डलरको भाउ बढेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ। अमेरिकी ड...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौका यी स्थानमा साढे १० बजेदेखि बिजुली काटिने

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्...

    २०८२ वैशाख ०७ गते
  • आजबाट एफपिओ जारी गरेको माहुली लघुवित्त कस्तो कम्पनी हो ?

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) बाट एफपिओ बिक्रि खुला गरेको छ । यस लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ बिक्रिमा ल्याएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर...

    २०८२ वैशाख ०७ गते
  • एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

    काठमाडौ । एनसेलले अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको छ। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले अब ब्यालेन्स नभएको बेलामा १ दिन समय सीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ग्राहकलाई दिनेछ । यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ‍५ रूप...

    २०८२ वैशाख ०७ गते
  • उखुको समर्थन मूल्य निर्धारण, क्विन्टलमा २० रुपैयाँले बढाइयो

    काठमाडौ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले झन्डै २० रुपैयाँ वृद्धि गरेको हो । योसँगै उद्योगीहरुले किसानलाई दिने रकममा बृद्धि भएको छ । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।सरकारले यसअघि...

    २०८२ वैशाख ०७ गते