उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न एफएनसिसिआइ र कोरिया इम्पोर्टविच सहमति
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्ने समझदारी भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र को...