सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। आइतबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । गत साताको शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरि...