४० यात्रु सवार बस मर्स्याङ्दी नदीमा खस्यो, १४ जना यात्रुकाे मृत्यु
तनहुँ। मर्स्याङ्दी नदीमा खसेकाे बसमा परी १४ जनाकाे मृत्यु भएकाे छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट नदीमा खसेकाे भारतीय पर्यटक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । बसमा सवार ४० जनामध्ये १५ जना घाइतेको उद्...