राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत निजी सवारी(रातो प्ले) प्रयोजनको लागि गाडी कर्जा योजना ल्याएको जनाएको छ । मासिक किस्ता...