वाणिज्य पोस्ट

Creator’s Posts

  • राष्ट्र बैंकद्वारा भाेलि नै माैद्रिक नीति ल्याउने तयारी

    काठमाडौँ।  अर्थतन्त्र चलायमान बनाउने गरी केहि लचिलो व्यवस्थासहित नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले उच्च व्यवस्थापन समितिमा आजै छलफल गरी शुक्रबार बेलुकासम्म मौद्रिक नीति सार्वजनिक...

    २०८२ वैशाख ०७ गते
  • सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

    काठमाडौँ । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउने लगा...

    २०८२ वैशाख ०७ गते
  • आर्थिक वर्ष ८०/०८१मा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन

    काठमाडौँ। सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्द...

    २०८२ वैशाख ०७ गते
  • दुई लघुवित्त सहित तीन कम्पनीले ल्याए संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सोमवार दुई लघुवित्त सहित तीन कम्पनीले विद्यमान संस्थापकहरूलाई प्राथमिकतामा राखेर संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सपोर्ट लघुवित्तले प्रतिकित्ता ५०० रूपैयाँमा ५ हजार कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उल्लेख नगरी १ लाख ८ हजार कित्ता...

    २०८२ वैशाख ०७ गते
  • भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

    काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन...

    २०८२ वैशाख ०७ गते
  • मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने

    काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । समितिका कार्यकारी निर्...

    २०८२ वैशाख ०७ गते
  • सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  आज स्थानीय बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा...

    २०८२ वैशाख ०७ गते
  • भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

    काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आ...

    २०८२ वैशाख ०७ गते
  • नेशनल लाइफको नयाँ बोनस दर न्यूनतम ६३ रूपैयाँदेखि ८५ रूपैयाँसम्म

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सोमवार नयाँ बोनस दर सार्वजनिक गरेको छ । नयाँ बोनस दर अनुसार कम्पनीले प्रतिहजार बीमांकमा न्यूनतम ६३ रूपैयाँदेखि ८५ रूपैयाँसम्म वितरण गर्ने भएको हो । गत आर्थिक वर्ष ०७९÷८० को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीले सा...

    २०८२ वैशाख ०७ गते