डिम्याट र मेरो शेयर खाता नविकरण गर्न ग्लोबल आइएमई बैंक र क्यापिटलको सूचना
काठमाडौं । असार मसान्त नजिकिदैं जाँदा ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) र मेरो शेयर खाता नविकरणका लागि आग्रह गरेका छन् । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखामार्फत डिम्याट...