वाणिज्य पोस्ट

Creator’s Posts

  • दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी : २० जनाको मृत्यु, २१ बेपत्ता

    सियोल । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसे...

    २०८२ वैशाख ०७ गते
  • नेप्से सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार,कुन कम्पनी बढ्यो कुन घट्यो ?

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब सात क...

    २०८२ वैशाख ०७ गते
  • कुर्सी हानाहान र तोडफोडपछि सिमराको नगर सभा स्थगित

    बारा । जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान र तोडफोड भएको छ । बजेट पेस गर्ने दिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित हुन पुगेको छ । बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए । नगर...

    २०८२ वैशाख ०७ गते
  • महानगरले सुरु गर्यो नयाँसडककाे फुटपाथ विस्तार, स्थानीयवासी विरोधमा उत्रिए

    काठमाडौँ । काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले...

    २०८२ वैशाख ०७ गते
  • टेलिकमको मनसुन अफर-यस्ता छन् सेवासुविधा-

    काठमाडौं । नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुनेगरी मनसुन अफर ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा रहनेछन्। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १ सय ९९ रूपैयाँदेखिका कम्बो प्...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन उर्जा विकास कम्पनीले तय गर्यो बुक क्लोजको मिति

    काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असार १९ गत...

    २०८२ वैशाख ०७ गते
  • प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागलागी

    ढाका । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सर...

    २०८२ वैशाख ०७ गते
  • एसिसी एसिया कपमा आज नेपाल र युएई भिड्दै

    काठमाडौँ। एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली...

    २०८२ वैशाख ०७ गते