एकल महिलालाई करणी गरेपछि भिडियो बनाएर पैसा माग्ने निर्माण व्यवसायी पक्राउ
रूपन्देही । रूपन्देहीमा एक एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक जना निर्माण व्यवसायी पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलाको घरमै गएर जबरजस्ती करणीगरी भिडियो खिचेर आफूले भनेअनुसार नगरे सा...