वाणिज्य पोस्ट

Creator’s Posts

  • १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अंगालेका टीकाबहादुर

    ढोरपाटन । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका-१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने...

    २०८२ वैशाख ०७ गते
  • लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी

    चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो ।...

    २०८२ वैशाख ०७ गते
  • दश महिनामा दुुई खर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौँ । १० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, हवा...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँका यी स्थानमा भोलिबाट विद्युत् अवरुद्ध हुने

    काठमाडौँ । भोलीबाट काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अ...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले...

    २०८२ वैशाख ०७ गते
  • पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ गीति एल्बम लोकार्पण

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं गीतकार कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ । ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन...

    २०८२ वैशाख ०७ गते
  • आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन

    काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ। लाभांश संशोधनपछि इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६.१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सोमध्येमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश रहेको...

    २०८२ वैशाख ०७ गते
  • चार वटा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कारबाहीमा चार वटा विकास बैंक परेका छन् । राष्ट्र बैंकको नीति नियम उल्लंघन गरेबापत यी बैंकहरु कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरुमा मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् । मुक्तिनाथ...

    २०८२ वैशाख ०७ गते