सुनको मूल्यमा भारी गिरावट,कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज(बुधबार ) २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास...