वाणिज्य पोस्ट

Creator’s Posts

  • ‘ट्रान्सपोर्ट किङ्ग’ सरदार प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसंग सम्झौता

    काठमाडौं । ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’को रुपमा सम्मान गरिएको छ । गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ का...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र...

    २०८२ वैशाख ०७ गते
  • काभ्रेका अठार स्थानमा आगलागी, सात घाइते

    काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोक विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन् । आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी...

    २०८२ वैशाख ०७ गते
  • विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसदको प्रतिबद्धता

    काठमाडौँ । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक  रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताए । ‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आएका उडल...

    २०८२ वैशाख ०७ गते
  • संसदमा रवि लामिछानेको राजीनामा माग

    काठमाडौँ । नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । कांग्रेस नेता रमेश लेखकले संसदमा बोल्दै प्रधानमन्त्रीले गृहमन्त्रीबारे अनावश्यक बचाउ गरेको भन्दै सहकारीको रकम अपचलन गर्ने काममा संलग्न गृहमन्त्री रवि लामिछानले तत्...

    २०८२ वैशाख ०७ गते
  • अज्ञात समूहले करोडौंको बोधिचित्तको रुख काटे, घर वरपर सकेट बम फेला

    काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएका छन् । उक्त समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ...

    २०८२ वैशाख ०७ गते
  • सुन तोलामै २ हजार ४०० रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ। २०८० सालको अन्तिम दिन पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ । यस दिन सुन तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । यसैगरी, तेजा...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक ६.२४ अंकले घट्यो

    काठमाडौँ । मंगलबार शेयर बजारमा एकल अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३० प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसम...

    २०८२ वैशाख ०७ गते
  • नयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटहरूमा सांगीतिक प्रस्तुति हुने

    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा आफ्ना सबै आउटलेटहरूमा सांगीतिक प्रस्तुतिका साथ पाहुनाहरूलाई स्वागत गर्ने भएको छ । हस्पिटालिटी अन्तर्गत भैरहवामा भएको सिद्धार्थ भिलासामा द भ्वाइस अफ नेपालको पहिलो सिजन १ विजेता सिडि विजय अधिकारी...

    २०८२ वैशाख ०७ गते