एअरपोर्टका श्रमिकको गुनासो-'उड्ययन प्राधिकरणका डिजीले उल्टै तलब घटाइदिने धम्की दिए'
काठमाडौँ । हवाई क्षेत्रमा काम गर्ने श्रमिकहरुले असमान ज्याला विरुद्ध गुनासो गर्दा माथिल्लो तहका अधिकारीबाट उल्टै धम्की खेपेको बताएका छन् । सोमबार हवाई क्षेत्रमा कार्यरत श्रमिकहरुको छाता संस्था युनिट्राभले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिकहरुले ना...