वाणिज्य पोस्ट

Creator’s Posts

  • निसीखोला दुर्घटना : चालकको लापरबाहीले दुर्घटना

    ढोरपाटन । “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो”, धौलाग...

    २०८२ वैशाख ०७ गते
  • नयाँ वर्षको अवसरमा भक्तपुरमा महोत्सवको आयोजना

    भक्तपुर । नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०७०/८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हु...

    २०८२ वैशाख ०७ गते
  • सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फू...

    २०८२ वैशाख ०७ गते
  • टोखामा विस्का जात्रा आजदेखि सुरु, सपनतीर्थ मेला भोलि

    काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो । टोखा नगरपालिका वडा...

    २०८२ वैशाख ०७ गते
  • घट्यो बैंकको ब्याजदर, कुनको कति ?

    काठमाडौं ।वाणिज्य बैंकहरुले २०८१ साल अर्थात एक गतेदेखि लागू हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् ।२० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा वाणिज्य बैंकहरुले चैत्रको तुलनामा बैंशाखमा निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले बढाएका छन् भने पाँच व...

    २०८२ वैशाख ०७ गते
  • २०८१ बैशाख १ गतेदेखि लागू हुनेगरी माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो कार्यकालका लागि सन्तोष कोइराला नियुक्त भएका छन् । उनको कार्यकाल भोलि अर्थात् २०८१ बैशाख १ गतेदेखि लागू हुनेछ । गत पुस ५ गते बसेको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लागि...

    २०८२ वैशाख ०७ गते
  • आठ महिनामा साढे ६ हजार विद्युतीय सवारी नेपाल भित्रिए

    काठमाडौँ । नेपालमा आठ महिनामा साढे ६ हजार विद्युतीय सवारी(कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । आठ महिनामा विभिन्न तौल क्षमतका ६ हजार ४३५ वटा विद...

    २०८२ वैशाख ०७ गते
  • एसिसी प्रिमियर कप : नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

    काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट...

    २०८२ वैशाख ०७ गते