वाणिज्य पोस्ट

Creator’s Posts

  • चैतमा मात्रै ७० हजार जनाले लिए वैदेशिक रोजगारीका लागि स्वीकृति

    काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष...

    २०८२ वैशाख ०७ गते
  • सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते बाँडफाँट

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ यसै शुक्रबार (फागुन २५ गते) हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे शेयर वितरण हुने छ। कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६...

    २०८२ वैशाख ०७ गते
  • माथिल्लो अरुणको वित्तीय व्यवस्थापनमा विश्व बैङ्कको सहमति

    काठमाडौँ । सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठक...

    २०८२ वैशाख ०७ गते
  • ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुग्दै,बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने

    काठमाडौं। अहिलेसम्म वाणिज्य बैंकको शाखा नपुगेको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने भएको छ। यो शाखा खुलेसँगै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुग्ने छ। स्थानीय तह स्थापना भएको सात वर्षसम्म पनि बैंक स्थापना नभएको भन्दै...

    २०८२ वैशाख ०७ गते
  • कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकता...

    २०८२ वैशाख ०७ गते
  • सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने

    सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सि...

    २०८२ वैशाख ०७ गते
  • कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

    कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार

    काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार पनि सुनको मूल्य नयाँ इतिहास कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भ...

    २०८२ वैशाख ०७ गते
  • उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री

    उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै...

    २०८२ वैशाख ०७ गते
  • पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

    म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्र...

    २०८२ वैशाख ०७ गते