वाणिज्य पोस्ट

Creator’s Posts

  • भोजमा माछा नदिँदा जन्ती र बेहुलीपक्षबीच कुटाकुट, बिहे बहिष्कार गरी जन्ती फिर्ता

    पर्सा । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो। तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती...

    २०८२ वैशाख ०७ गते
  • आईपीओ निष्काशन प्रकृया केही दिनमा नै खुला हुने

    काठमाडौं । लामो समयदेखि रोकिएको साधारण सेयर(आइपीओ)अब केही दिनमा नै खुला हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको हो । अबको केही दिनबाट आवश्यक कागजा...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक ९.३३ अंकले बढ्यो

    काठमाडौँ । बुधबार शेयर बजार एकल अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४६ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १० उपसमूहको परिसूचक...

    २०८२ वैशाख ०७ गते
  • त्रिविमा लाङटाङको दुई दिने फोटो प्रदर्शनी

    काठमाडौँ । दुई दशकमा लाङटाङः प्रकृति, विविधता, भूकम्प, र जीवन’ शीर्षकमा फोटो प्रदर्शनी कार्यक्रमको सोमबार उद्घाटन भएको छ । त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजना...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रिपरिषद् विस्तार, रास्वपालाई चार महत्वपूर्ण मन्त्रालय

    काठमाडौं । नव गठित गठबन्धन सरकारको मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रध...

    २०८२ वैशाख ०७ गते
  • पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव - हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री

    काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट...

    २०८२ वैशाख ०७ गते
  • रुकुम पश्चिमको कारागारमा पाँच गुणाभन्दा बढी कैदी

    रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन् । पाँच म...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री बन्दै वर्षमान पुन

    काठमाडौँ । नयाँ सत्ता समीकरणपछिको सरकारमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पु...

    २०८२ वैशाख ०७ गते
  • ५ लघुबीमा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा

    काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् । क्रेष्ट माइक्रो लाइफ...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य चार सयले घट्यो

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. चार सयले घटेको छ । सोमबार तोलामा रु. एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३१ हजार दु...

    २०८२ वैशाख ०७ गते