वाणिज्य पोस्ट

Creator’s Posts

  • १९ मन्त्रीको मन्त्रालय तोकियो, यस्तो छ मन्त्रीको सूची र जिम्मेवारी-

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार १६ जनाले मात्र शपथ लिने भएकाछन् ।हालसम्म सरकारमा जानेमा एमाले माओवादी रास्वप...

    २०८२ वैशाख ०७ गते
  • रङ्गीविरङ्गी लालीगुराँसले वनपाखा रङ्गिएपछि...

    म्याग्दी । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष प...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ तोलामा १ हजार ५०० ले वृद्धि

    काठमाडौँ । सुनको भाउमा दिनहुँ जस्तो नयाँ रेकर्ड बनाइ रहेको छ। विगत केहि दिनदेखि सुनको भाउ लगातार बढेर दैनिक नयाँ उचाँइमा पुगिरहेको छ। बिहीबार, फागुन २४ गते एकै दिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर हालसम्म्कै उच्च मूल्यमा पुगेको छ। छापावाला...

    २०८२ वैशाख ०७ गते
  • इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँ : पर्यटनमन्त्री तामाङ

    काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपाल...

    २०८२ वैशाख ०७ गते
  • तब्बु,करीना अभिनित फिल्म ‘क्रु’ले कमाइमा ऋतिकको फाइटरलाई पछि पार्यो

    काठमाडौँ । गत मार्च २९ मा तब्बु, करीना कपुर खान र कृति सेनन अभिनित फिल्म ‘क्रु’ थिएटरमा आएको थियो । रिलिज भएदेखि नै फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको सङ्कलनमा दर्शकबाट आएको सकारात्मक सन्देशको प्रभाव पनि देखिएको छ । ट्रेड एनालिस्ट...

    २०८२ वैशाख ०७ गते
  • नवगठित सरकारको प्रवक्तामा सञ्चार मन्त्री शर्मा नियुक्त

    काठमाडौँ । हिजो भर्खर विस्तारित मन्त्रिपरिषद्को बैठक आज (बिहिबार)  सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले, रस्वापा सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो । उक्त बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेख...

    २०८२ वैशाख ०७ गते
  • अदालतमा हाजिर भए बाबा रामदेव, औषधिको भ्रामक विज्ञापन गरेको आरोप

    काठमाडौँ । योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो ।पतञ्जली आयुर्वेदको ‘भ्रामक विज...

    २०८२ वैशाख ०७ गते
  • नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु

    काठमाडौं । नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएको छ । होन्डा मोटरसाइकलका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरेका हुन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फु...

    २०८२ वैशाख ०७ गते
  • अनलाइन बेटिङ वेवसाइटमा लोगो प्रयोग भएकोमा एभरेष्ट बैंकको आपत्ति

    काठमाडौं । एभरेष्ट बैंकले विभिन्न अनलाइन बेटिङ वेवसाइटमा बैंकको लोगो प्रयोग भएको भन्दै आपत्ति जनाएको छ । जुवा तथा सट्टेबाजी कार्यहरू गैरकानुनी भएकोले यस्ता गतिविधिलाई बैंकले कुनै रूपमा पनि समर्थन नगर्ने भन्दै ध्यानाकर्षण गराएको हो । बैंकले भ्रम...

    २०८२ वैशाख ०७ गते