वाणिज्य पोस्ट

Creator’s Posts

  • नागढुंगा-सिस्नेखोला र सुनकोशी मरिण सुरुङमार्ग ‘ब्रेक थ्रु’ अन्तिम चरणमा

    काठमाडौं । दुई ठूला परियोजनाको सुरुङमा ‘ब्रेकथ्रु’ हुन अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यका भित्रिने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी बैशाख ३ गते हुने मिति आयोजनाले घोषणा गरिसकेको छ। सुरुङ खन्नका लागि दुई मिटरमात्रै बाँकी रहे...

    २०८२ वैशाख ०७ गते
  • बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला

    दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई...

    २०८२ वैशाख ०७ गते
  • ऊर्जा मन्त्रालयको बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?

    काठमाडौँ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी नै आफैँले तय गरेका योज...

    २०८२ वैशाख ०७ गते
  • ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्तावसहित साधारण सभा

    काठमाडौँ  । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले चैत २७ गते साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित उक्त साधारण सभा बोलेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले बुझाए सरकारको वार्षिक प्रतिवेदन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छ...

    २०८२ वैशाख ०७ गते
  • नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।  लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश नदिने भएको हो । लघुवित्तको चैत २१ गते बसेक...

    २०८२ वैशाख ०७ गते
  • बल्खुस्थित साझाको पम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरण हुने

    काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुरुआत गरेका हुन् । कार्यक्रम...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ अहिले सम्मकै उच्च

    काठमाडौँ । आइतबार सुनको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। गत हप्ताको बिहीबार बनाएको रेकर्ड मुल्य भन्दा अझै बढेर आज फेरी नयाँ रेकर्ड बनाएको हो। आज  छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २...

    २०८२ वैशाख ०७ गते
  • विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

    म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा...

    २०८२ वैशाख ०७ गते