कुमारी बैंक र युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा
काठमाडौं । पछिल्लो समय हरेक दिन कम्पनीहरूले सार्वजनिक सूचनामार्फत संस्थापक शेयर विक्रीको जानकारी गराइरहेका छन् । सोही क्रममा बिहीवार दुई कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । कुमारी बैंकले ४ हजार ४४ कित्ता र युनाइटेड अजोड इन्...