वाणिज्य पोस्ट

Creator’s Posts

  • राधीले बोलायो लाभांश प्रस्ताव सहित साधारण सभा

    काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले शेयरधनीलाई लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ ।  कम्पनीको साधारण सभा पौष २९ गते, आइतबार बिहान ११ बजे काठमाडौँको त्रिपुरेश्वररमा हुनेछ । सभामा वेबिनार बाट पनि सहभागिता जनाउन सकिन्छ । कम्पनी...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्ड नेतृत्वले गरेका कामकारबाहीविरुद्ध बोर्ड भित्रकै कर्मचारी असन्तुष्ट, निकाले विज्ञप्ति

    काठमाडौं । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको नेतृत्वले गरेका कामकारबाहीविरुद्ध बोर्ड भित्र कै कर्मचारीहरुले आवाज उठाएका छन् । बोर्ड स्वतन्त्र कर्मचारी संगठनले औपचारिक रुपमा विज्ञप्ति नै निकालेर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • छिमेक लघुवित्तले दिने भयो आकर्षक लाभांश, बोलायो साधारण सभा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले शेयरधनीलाई लाभांश घोषणा सहित २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको साधारण सभा पौष २९ गते, आइतबार ११ बजे होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा हुनेछ । कम्पनीको सभाले से...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलामा लाग्यो आगो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक चिनियाँ यात्रुको झोलामा आगो लागेको छ ।आइतबार दिउँसो बोर्डिङ पास लिएर विमानमा कुरिरहेका चिनियाँ यात्रुले बोकेको झोलामा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए । एयर चाइनाको जहाजबाट ची...

    २०८२ वैशाख ०७ गते
  • कालिका पावर कम्पनीको लाभांश घोषणा

    काठमाडौं । कालिका पावर कम्पनीले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको  १० प्रतिशत बोनस शेय...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा निरन्तर उछाल, कतिसम्म पुग्ला भाउ ?

    काठमाडौँ । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ । विशेषगरी मङ्सिर लागेदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । मङ्सिर महिनाको १७ दिनमा नै सुन ७ हजार १ सय रुपैयाँले महँगीएको छ । कार्तिक मसान्तसम्म छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७ स...

    २०८२ वैशाख ०७ गते
  • दोहोरो अंकले घट्यो नेप्से, ७ अर्व भन्दा बढिको भयो कारोबार

    काठमाडौँ ।  यो साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतवार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.९९ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज ७.११ अर्व...

    २०८२ वैशाख ०७ गते
  • निर्धन उत्थान लघुवित्तद्वारा ऋण नतिर्ने १११ जना ऋणीको सूची सार्वजनिक

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लिएको ऋण समयमा नै नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको हो । धितो सुरक्षण राखी सामूहिक जमानीमा कर्जा लिएका ऋणीले ऋण कर्जाको साँवा व्याज लगायत अन्...

    २०८२ वैशाख ०७ गते
  • फेरियो नारायणगढ-मुग्लिन सडक बन्द हुने समय तालिका, ६ स्थानमा सवारीसाधन रोकिने

    चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्‍चिमखण्ड (नारायणगढ-मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो। इन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारद...

    २०८२ वैशाख ०७ गते