सेबोनले दियो दुई कम्पनीलाई म्युचअल फण्ड सञ्चालनका लागि अनुमती
नेपाल धितोपत्र बोर्डले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ । सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो ।