वाणिज्य पोस्ट

Creator’s Posts

  • कर्णालीका यातायात व्यवसायीले कालोे र रातो प्लेटका सवारी चल्न नदिने

    सुर्खेत । कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् । सरकारले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

    २०८२ जेठ १८ गते