एलजीबीटीआई समुदायका लागि स्वास्थ्य सेवा सुरु, दुई संस्थाबीच समझदारी
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई)समुदायका लागि स्वास्थ्य सेवा प्रदान गर्न मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच साझेदारीका लागि सम्झौता भएको छ ।