आज बैंकिङ प्रणालीबाट २४ अर्ब तान्दै केन्द्रिय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्दै छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले आज (आइतबार, जेठ ४) २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।
२०८२ जेठ ०४ गते