पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झ...