पूर्व राजामाथि एमाले सचिवालयको टीप्पणी : तीनकुने घटनाको जिम्मेवारी लिएनन्,गाह्रो मानेर दुःख व्यक्त गरे
काठमाडौँ । नेकपा एमालेले चैत १५ गते भएको विध्वंसात्मक घटनाको विषयमा पूर्व राजाले गाह्रो मानीमानी दुःख व्यक्त गरेको र घटनाको मुख्य जिम्मेवारी नलिई पन्छिएन खोजेको टिप्पणी गरेको छ । ‘१५ गतेको घटनाबारे पूर्व राजा ज्ञानेन्द्रले गाह्रो मानीमानी दुःख प्र...