प्राधिकरण भन्छ, झ्याप्प बत्ति जादैमा लोडसेडिङ भन्न मिल्दैन
काठमाडौ । पछिल्लो समय झ्याप्प -झ्याप्प बत्ति जान थालेपछि सर्वसाधारणहरु लोडसेडिङ हुन थालेको भन्दै आक्रोशित बन्न थालेका छन् । यसैविच नेपाल विद्युत प्राधिकरणले झ्याप्प- झ्याप्प बत्ति जानुमा मौसमलाई दोष दिएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै मौसमी...