वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पून ः बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन तोलामा एक लाख ८४...

    २०८२ वैशाख ०७ गते
  • उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रपति पौडेलद्धारा दुवै सदनको अधिवेशन आह्वान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिश गरेको थियो । सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १...

    २०८२ वैशाख ०७ गते
  • नयाँ वर्षको दोस्रो कारोवार दिन सेयर बजार वृद्धिले लियो निरन्तरता

    काठमाडौं । सेयर बजार नेप्से सूचक बुधबार ९.७५ विन्दुले बढेर २६९८.९७ विन्दुमा पुगेको छ । बुधबार ७ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सूचीकृत आधा भन्दा बढी समूहमा वृद्धि भएको छ । २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ भने अन्य ३ कम्पनी पन...

    २०८२ वैशाख ०७ गते
  • दुबईबाट आएका युवकलाई विमानस्थलमा बुटले हान्ने तीन जना प्रहरी कारबाहीमा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट फर्किएका एक युवकलाई दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ । चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरे...

    २०८२ वैशाख ०७ गते
  • जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध एक १७ वर्षीया नाबालिगले आफूमािथ शारीरिक तथा मानिसक शोषण गर...

    २०८२ वैशाख ०७ गते
  • अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

    जनकपुर । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् । राजु क...

    २०८२ वैशाख ०७ गते
  • साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना हुने

    काठमाडौँ । अटोमोबाइल्स बजारमा आएको नयाँ सस्था ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन’(नाइमा)ले साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले आज संस्थाको औपचारिक घोषणा गर्दै नेपाल मोबिलिटी एक्स्पोको पनि...

    २०८२ वैशाख ०७ गते