प्रचण्डको चेतावनी : मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेखे हुन्छ
रुपन्देही । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् । माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क...