अमेरिकी अर्थतन्त्रमा हलचल ल्याउने 'डीपसीक' के हो, को हुन् ४० वर्षीय मालिक लियाङ ?
काठमाडौँ । चिनियाँ कृत्रिम बौद्धिकतामा आधारित च्याटबोट 'डीपसीक' एप प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि 'जागा हुने घण्टी' भनेका छन्। यही जन...