बागमती पुलको स्पान भासिँयो, सवारी दुर्घटनाको उच्च जोखिम
रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघ...