सोनाम ल्होसारमा राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । आज (माघ १७) तामाङ समुदायले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार पर्व मनाउँदैछन् । यो पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद...