२५ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८२ चैत १६ गते

२५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

 

Advertisement:

Ad
Ad

अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।