भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

२०८१ जेठ २३ गते

भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद्सहितको राजीनामा बुझाएका हुन् ।

Advertisement:

Ad
Ad

यससँगै भारतीय राष्ट्रपति मुर्मुले माेदीको राजीनामा स्वीकृत गरेकी छिन् । यद्धपी नयाँ सरकारले कार्यभार नसम्हालेसम्म माेदी र मन्त्रिपरिषद्लाई पदमा बसिरहन आग्रह गरेकी छिन् ।

नरेन्द्र मोदील जून ८ मा तेस्रो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।