सुनको मूल्य सात सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

२०८२ कात्तिक १२ गते

सुनको मूल्य सात सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा सय रुपैयाँले घटेको हो

आज सुन लाख ३६ हजार सय रुपैयाँमा कारोबार भईरहेको मंगलबार सुन प्रतितोला लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो

Advertisement:

Ad
Ad

त्यस्तै चाँदीको मूल्य भने बढेको चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेको हो मंगलबार हजार सय २० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज हजार सय ६५ रुपैयाँमा कारोवार भैइरहेको