सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८२ कात्तिक २८ गते

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको आज सुन सयले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला लाख ५०  हजार सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला लाख ४९  हजार सय रुपैयाँमा कारोवार भइरहेको

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो बिहीबार हजार सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज हजार सय ८५ रुपैयाँमा कारोवार भइरहेको