सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

२०८१ असार १६ गते

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आज स्थानीय बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ।

Advertisement:

Ad
Ad

आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यसै गरी चाँदी भने गत शुक्रबारकै मूल्यमा प्रतितोला १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।