नेप्सेमा १२ दशमलव ८७ अङ्कको गिरावट, कारोबार रकम ५ अर्ब ६२ करोड
काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.८७ विन्दुले घटेर २६७६.१५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका १३ उपसम...