वाणिज्य पोस्ट

Creator’s Posts

  • आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा

    काठमाडौँ। आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण स...

    २०८२ वैशाख ०७ गते
  • नेपाली कला र शैली झल्काउने होटल हायात रिजेन्सी (फोटोफिचर)

    काठमाडौँ । नेपाली कला र शैली झल्काउने गरी निर्माण भएको काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो होटल हायात रिजेन्सी गुणस्तरीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्द...

    २०८२ वैशाख ०७ गते
  • रौतहटमा स्कर्पियो दुर्घटना : ८ जनाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिरा...

    २०८२ वैशाख ०७ गते
  • १९ वर्ष लगाएर सपना साकार गरेका थापा यसरी बने जीपलाइनका पायोनियर

    काठमाडौँ । २०५५ सालतिर मुलुकमा शसस्त्र द्वन्द चरम उत्कर्षमा थियो । चारैतिर माओवादी र सरकारको द्वन्दले भौतिक तथा मानवीय क्षतिको मात्र चर्चा हुन्थ्यो । त्यतिबेला सिन्धुपाल्चोकका केदार थापा भर्खर १५ वर्षका मात्र थिए । भर्खरै जुँगाको रेखी देखिन थालेका था...

    २०८२ वैशाख ०७ गते
  • मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

    चितवन । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । ती...

    २०८२ वैशाख ०७ गते
  • प्राधिकरणले उद्योगीलाई काटेको बिलको अध्ययन गर्न सरकारले गठन गर्यो कार्यदल

    काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलानइको प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा नेपाल विद्युत प्राधिकरणका केह...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने

    काठमाडौँ। एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ।डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसा...

    २०८२ वैशाख ०७ गते
  • मुलुकको स्तरोन्नतीको लागि उद्यममा नव प्रवर्तनको आवश्यकता

    काठमाडौ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रिय स्तरमा पाइरहेको सुविधा कटौति हुने भएका...

    २०८२ वैशाख ०७ गते