हुन्डाई गाडी किन्दा ६ लाखसम्म छुट, अन्य के छन् अफर ?
काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले सोमबारदेखि विशेष ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानले ग्राहकलाई विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको अवसर प्रदान गर्ने कम्पनीले जन...