विद्युत प्राधिकरण र एडिबीद्धारा तनहुँ जलविद्युत आयोजना अनुगमन
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र...